कस्ले पायो कस्ले गुमायो २०७४ र २०७६

प्रतिनिधिसभातर्फ
कास्की–२ नेकपाको ठाउँमा नेकपा

प्रदेशसभातर्फ
भक्तपुर–१ क नेकपाको ठाउँमा कांग्रेस
दाङ–३ ख नेकपाको ठाउँमा नेकपा
बाग्लुङ–२ ख राजमोका ठाउँमा राजमो

धरान उपमहानगरपालिका प्रमुख नेकपाको ठाउँमा कांग्रेस

गाउँपालिका – तीन

संखुवासभा – मकालु
गाउँपालिका अध्यक्षमा नेकपाको ठाउँमा नेकपा
महोत्तरी – पिपरा
गाउँपालिका अध्यक्षमा राजपाको ठाउँमा नेकपा
हुम्ला – खार्पुनाथ
गाउँपालिका उपाध्यक्षमा कांग्रेसको ठाउँमा नेकपा

वडाध्यक्ष – ४४

सुनसरी स् धरान उपमहानगरपालिका–७, वडाध्यक्ष स् नेकपाको ठाउँमा नेकपा
पाँचथर – हिलिहाङ गाउँपालिका–७ मा नेकपाको ठाउँमा कांग्रेस
पाँचथर – फिदिम नगरपालिका–१ मा कांग्रेसको ठाउँमा नेकपा

भोजपुर -पौवादुङ्मा गाउँपालिका–१ मा कांग्रेसको ठाउँमा नेकपा
संखुवासभा – खाँदबारी नगरपालिका–३ मा नेकपाको ठाउँमा नेकपा
खोटाङ – साकेला गाउँपालिका–३ मा नेकपाको ठाउँमा नेकपा

मोरङ – धनपालथान गाउँपालिका–२ मा नेकपाको ठाउँमा कांग्रेस
सप्तरी – छिन्नमस्ता गाउँपालिका–७ मा राजपाको ठाउँमा राजपा
सिरहा -कल्याणपुर

नगरपालिका–१२ मा कांग्रेसको ठाउँमा नेकपा
महोत्तरी – मटिहानी नगरपालिका–६ मा राजपाको ठाउँमा राजपा
महोत्तरी- बलवा नगरपालिका–२ मा कांग्रेसको ठाउँमा कांग्रेस
महोत्तरी – बलवा नगरपालिका–८
मा समाजवादीको ठाउँमा
समाजवादी

सर्लाही – हरिपुर्वा नगरपालिका
१ मा नेकपाको ठाउँमा समाजवादी
रौटहट – गढिमाई नगरपालिका २ मा राजपाको ठाउँमा कांग्रेस
बारा – बारागढी गाउँपालिका–१ मा कांग्रेसको ठाउँमा समाजवादी
पर्सा – सखुवा पर्सौनी गाउँपालिका–५ मा समाजवादीको ठाउँमा समाजवादी

चितवन – भरतपुर महानगरपालिका–१६ मा नेकपाको ठाउँमा कांग्रेस
चितवन – खैरहनी नगरपालिका–४ मा कांग्रेसको ठाउँमा कांग्रेस
चितवन – खैरहनी

नगरपालिका–५ मा कांग्रेसको ठाउँमा कांग्रेस
रामेछाप – उमाकुण्ड गाउँपालिका–५ मा नेकपाको ठाउँमा
सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिका–८ मा कांग्रेसको ठाउँमा नेकपा
काभ्रे – धुलिखेल नगरपालिका २ मा नेकपाको ठाउँमा नेकपा

काठमाडौं – दक्षिणकाली नगरपालिका–३ मा नेकपाको ठाउँमा नेकपा
लमजुङ – सुन्दरबजार नगरपालिका–२ नेकपाको ठाउँमा नेकपा
बाग्लुङ – बडिगाड गाउँपालिका–२ मा नेकपाको ठाउँमा नेकपा

नवलपरासी – बुङदीकाली गाउँपालिका–५ मा नेकपाको ठाउँमा नेकपा
कपिलवस्तु – शिवराज नगरपालिका–१० मा स्वतन्त्रको ठाउँमा राजपा
गुल्मी – रुरु गाउपालिका–६ मा नेकपाको ठाउँमा नेकपा

अर्घाखाँची – मालारानी गाउँपालिका–३ मा नेकपाको ठाउँमा कांग्रेस
प्युठान – ऐरावती गाउँपालिका–१ मा नेकपाको ठाउँमा नेकपा
प्युठान – ऐरावती गाउँपालिका–२ मा राजमोको ठाउँमा स्वतन्त्र
प्युठान – प्युठान नगरपालिका–२ मा नेकपाको ठाउँमा नेकपा

रोल्पा – थवाङ गाउपालिका–१ मा स्वतन्त्रकोठाउँमा नेकपा
सल्यान – कुमाखमालिका गाउँपालिका–५ मा नेकपाको ठाउँमा नेकपा
दाङ – घोराही उपमहानगर–१६ मा नेकपाको ठाउँमा कांग्रेस
बाँके – कोहलपुर नगरपालिका–६ मा कांग्रेसको ठाउँमा नेकपा

डोटी – आदर्श गाउँपालिका २ मा नेकपाको ठाउँमा नेकपा
बाजुरा – त्रिवेणी नगरपालिका–१ मा कांग्रेसको ठाउँमा नेकपा
अछाम – मल्लेख

गाउँपालिका–५ मा कांग्रेसको ठाउँमा नेकपा
बैतडी – दोगडाकेदार
गाउँपालिका–४ मा नेकपाको ठाउँमा कांग्रेस

बैतडी – पुर्चौडी नगरपालिका–४ मा नेकपाको ठाउँमा नेकपा
बैतडी – सुर्नया गाउँपालिका–१ मा कांग्रेसको ठाउँमा कांग्रेस
कञ्चनपुर – पुनर्वास
नगरपालिका ३ मा नेकपाको ठाउँमा नेकपा

You might also like

Leave A Reply

Your email address will not be published.