मेशना डिजिटलले फेरि ल्यायो बिष्णु माझिको दुनियाँ रुवाउने गीत “हुरि”

बासुदेव पोख्रेल
गुल्मी, पुष २७ – मेशना डिजिटल प्रालिको प्रस्तुतिमा बिष्णु माझि र नवराज बस्नेतको स्वरमा रहेको नयाँ गीत हुरी सार्वजनिक भएको छ ।

धिरेन बिशीको शब्द शिर्जना रहेको गीतमा र्ऋषि खड्काले लय शिर्जना गरेका छन् । धुर्ब हिमालीले निर्देशन गरेको गीतमा छायाङ्कन करन चैसिरको रहेछ छ मनोज कार्किले सम्पादन गरेको गीतको म्युजिक भिडियोमा सन्चिता शाही र दिनेश बस्नेतको अभिनय देख्न सकिन्छ । मेशना डिजिटलको अफिसियल युटुब च्यानलबाट गीत सार्वजनिक भएको छ ।

भिडियो सहित

You might also like

Leave A Reply

Your email address will not be published.