माघे सक्रान्ती मेलालाइ लक्षित गर्दै रिडिमा सरसफाइ

चुरामणि तिमिल्सीना
रिडि,पुष २७- माघे सक्रान्ती मेलालाइ लक्षित गर्दै कालीका आमा समूह रुरु १ रिडि बिष्णु पन्जरले सरसफाइ कार्यक्रम गरेको छ ।

महिला समुहकी अध्यक्ष रेनुका पन्थिको नेतृत्वमा कार्यक्रम गरिएको हो । मन्दिर चौपारी धारा आसपास्का क्षेत्र र बाटोघाटो सरसफाइ गरिएको छ ।
यस्तै पुस २९ गते देखि रिडिमा हुने दोस्रो रुरु महोत्सव सुभारम्भ कार्यक्रममा आफ्नो सस्थाको पहिचान सहित कार्यक्रममा सहभागिता जनाउने अध्यक्ष पन्थिले बताउनुभएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.