रुरुक्षेत्र गाउँपालिका गुल्मीमा अन्तर निमाबि नृत्य प्रतियोगिता सम्पन्न

माघ २७
रुरुक्षेत्र गाउँपालिका

रुरुक्षेत्र गाउँपालिका गुल्मीमा अन्तर निमाबि नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

ज्ञवाबलेटक्सार माबि बलेटक्सारमा सम्पन्न प्रतियोगितामा , ज्ञवाबलेटक्सार माबिका मालती नेपाली,सबिना श्रेष्ठ, स्मृती श्रेष्ठ,बिनिता श्रेष्ठको टोली प्रथम, जनज्योती माबि रिमुवाको बर्षा सिंजाली,सित्तल रेगामी,सरस्ती डंगाल,सुमित्रा पल्लीको समुह द्धितिय, जनबोध माबि रानीबासका समिक्षा ज्ञवाली, सबिना राना, अस्मिता भण्डारी, बिपना थापा तृतिय र राष्ट्रिय माबि थोर्गाका आकृती पोख्रेल र सन्ध्या सिंजाली सान्त्वना भएका छन ।

अन्तर निमाबि नृत्य प्रतियोगितामा १२ वटा बिध्यालयको सहभगितारहेको थियो ।

कार्यक्रमको अध्यक्षता सामाजिक बिकास समिति संयोजक शेषनारायण पौड्यालले गर्नु भएको थियो । कार्यक्रममा गाउँपलिका अध्यक्ष निलकण्ठ गौतम प्रमुख अतिथी हुनुहुन्थ्यो ।

नृत्य प्रतियोगितामा ज्ञवाबलेटक्सार माबिका प्रअ नारायण ज्ञवालीले स्वागत गर्नु भएको थियो, शिक्षक टिका गौतमले कार्यक्रम संचालन गर्नु भएको शिक्षक अमर अर्यालले बताउनु भयो ।

You might also like

Leave A Reply

Your email address will not be published.