नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित

काठमाडौ /असोज २
आज बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।आइतबार बैठक बस्ने गरि शुक्रबारको बैठकलाई स्थगित गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।शुक्रबारको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । बैठकले पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने उहाँले बताउनुभयो ।

You might also like

Leave A Reply

Your email address will not be published.