सन्धीखर्क नगरपालीका का मेयर कमलप्रसाद भुषालकी श्रीमतीको सातौ दिनको पुण्य तिथिमा श्रद्धान्जली सभा गरिएको छ ।

कात्तिक १४
नेपाली कांग्रेशका पुर्व जिल्ला सभापति तथा अर्घाखाचीको सन्धीखर्क नगरपालीका का मेयर कमलप्रसाद भुषालकी श्रीमती मिनु भुषालको सातौ दिनको पुण्य तिथिमा श्रद्धान्जली सभा गरिएको छ ।
सन्धीखर्क नगरपालीका वडा नम्बर २ को आयोजनामा सोही वडाका पार्टी सभापति विष्णु भुषालको अध्यक्षता, नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य संघीय सांसद तथा लेखा समितिका सभापति भरत शाहको प्रमुख आतिथ्यता, नेपाली काग्रेश अर्घाखाचीका सभापति बिस्णु मुस्कान, गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ ,उपसभापति शान्ता भण्डारी गुल्मीका सचीव खिल्धोज पन्थी ,बुटवल उपमहानगर सभापति किल्दोज पान्डे, महाधिवेशन प्रतिनिधि महेन्द्र भण्डारी, धुर्कोट गाउपालीका उपाध्यक्ष शिव बहादुर खत्री , क्षेत्र नम्बर १ को सभापति केशवराज कुवर, क्षेत्रीय सचिव तारा प्रसाद फुल्लेल ,शिक्षकसंघ जिल्ला अध्यक्ष यादव प्रसाद घिमिरे ,मालारानी पार्टी सभापति शोभाखर खनाल ,तरुणदल जिल्ला अध्यक्ष नारायण खड्का, नेविसंघ जिल्ला अध्यक्ष भरतमणि भट्टराई ,नेपाल सास्कृतिक संघ जिल्ला अध्यक्ष लीलामणि पोखरेल , नेपाली कग्रेशका युवा नेता प्रकाश पोख्रेल ,लगायतको आथित्यता रहेको थियो ।
सभामा उपस्थित व्यक्तित्वहरुले उहाको अल्पायुमै भएको निधनले अतुलनिय क्षति पुर्याएको बताउनुभएको थियो ।
श्रद्धान्जली सभाको संचालन हुम प्रसाद बन्जाडे ले गर्नुभएको थियो ।

You might also like

Leave A Reply

Your email address will not be published.