चैत १२, २०७५ - चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र "यात्रा"को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा फिल्म सम्बन्धी अध्ययन गर्ने विद्यार्थी, उनीहरुको योजना, गाउँमा मिठो स्वर भएकी एक यूवती,...