Browsing Category

स्वास्थ्य

हेल्थ टिप्स: नियमित योग गर्नुका फाइदाहरु (जानी राखौं)

बढीमात्रमा व्यस्त जीवनशैली, अस्वस्थकर खाना र व्यायाम नहुँदा दैनिक अनेकन रोगका बिरामीको संख्या बढ्दो छ । दैनिक ३० मिनेटमात्रै योग गर्ने हो भने जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिने विभिन्न अध्ययन अनुसन्धानले औंल्याइसकेको छ । आज हामी योग किन…

पानीको कमीले शरीरमा देखिने यी हुन् ७ समस्या (पुरा पढ्नुहोस)

एजेन्सी । पानी हाम्रो शरीरमा चाहिने अत्यावश्यक पदार्थ हो । करिब ७० प्रतिशत मानव शरीर पानीबाट नै बनेको हुन्छ । स्वस्थ रहन शरीरमा पानीको मात्रा कायम राख्न आवश्यक छ । यद्यपि, शरीरमा विभिन्न कारणले पानीको कमी हुन्छ । मिर्गौैलामा समस्या को…

कलेजो ७०–८० प्रतिशतसम्म बिग्रँदा पनि कतिपय अवस्थामा कलेजो रोगको लक्षण नदेखिन सक्छ ।

कलेजोमा रोग लागेको पछिसम्म पनि थाहा नहुन सक्छ। कलेजो ७०–८० प्रतिशतसम्म बिग्रँदा पनि कतिपय अवस्थामा कलेजो रोगको लक्षण वा समस्या नदेखिन सक्छ । कलेजोको रोग लिभर सिरोसिसलाई ‘लिभर फेलियर’ भनेर बुझ्न सकिन्छ । सिरोसिस भनेको ‘कलेजो फेल’ भएको…

के होत मुटु रोग ? कसरी बच्न सकिन्छ ??

मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्राकृतिक अङ्ग हो । यो हरपल चलिरहन्छ । छातीभित्र धडकिरहने यो सानो अङ्गले शिरदेखि पैतालासम्म महत्वपूर्ण प्रभाव पारेको हुन्छ । विश्व व्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको…

यी हुन् मुटु रोगका लक्षण र घरेलु उपचारहरू !

पहिले–पहिले मुटु रोगलाई वृद्धवृद्धा मानिसहरूको रोग मानिन्थ्यो । तर पछिल्लो समयमा मुटु रोग किशोर तथा युवा अवस्थाकै मानिसहरूमा समेत डरलाग्दो गरी फैलिएको पाइन्छ । मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान…

लुम्बिनी मेडिकल कलेज प्रभासमा निःशुल्क मिर्गौला डाइलाइसिस सेवा सुरु !

लुम्बिनी मेडिकल कलेज प्रभासमा निःशुल्क हेमोडाइलाइसिस सेवा सुचारु भएको छ। विश्व मिर्गौला दिवसको अवसर पारेर बिहीबार हेमोडाइलाइसिस सेवाको शुभारम्भ गरिएको हो। लुम्बिनी मेडिकल कलेज, आरोग्य फाउण्डेश ललितपुर र रोटरी क्लव अफ पाल्पाको संयुक्त पहलमा…

आज विश्व मृगौला दिवश: मृगौला रोगको लक्षण, बच्ने उपाय र रोग लागेमा के गर्ने ??

मृगौला रोग भनेको के हो ? मृगौला भनेको हाम्रो शरीरको पेटको पछाडि ढाडको दुवैतिर रहेको दुईवटा महत्वपुर्ण अंग हो । हाम्रो जिवनमा यसकोमहत्वपुर्ण भुमिका छ । यसले हाम्रो रगतमा भएको फोहोर र बढी मात्रामा भएको पानीलाई पिसावबाट फालेर रगतसफा राख्दछ…

सामाजिक विकास मन्त्री बराल वाट, लुम्विनी प्रादेशिक अस्पतालमा अत्याधुनिक प्रसुती गृहको शिलान्यास !

लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक प्रसुती गृहको शिलान्यास गरिएको छ । प्रसुती गृहको प्रदेश नम्बर पांचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले आज धार्मिक विधिधपूर्वक प्रसुती गृहको शिलान्यास गर्नुभयो । त्यस अवसरमा बोल्दै मन्त्री बरालले…

लायन्स क्लव गुल्मीले रुरु क्षेत्र र छत्रकोट गाउँपालिका गुल्मीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन…

फागुन २१,गुल्मी । लायन्स क्लव गुल्मीले रुरु क्षेत्र गाउँपालिक र छत्रकोट गाउँपालिका गुल्मीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । रुरु क्षेत्र गाउँपालिक र छत्रकोट गाउँपालिका गुल्मी सँगको सहकार्य तथा ग्रिनसिटी अस्पताल काठमान्डौ…

रुघाखोकीले ग्रस्त हुनुहुन्छ ? घरेलु उपचार यसरी गर्नुहोस्

फागुन १२ ,काठमाडौं । मौसमको परिवर्तन सँगसँगै रुघाखोकीको समस्याले पिरोल्नु सामान्यजस्तै भइसकेको छ। धुँवा र धुलोका कारण उपत्यकावासीमा यो समस्या बाहै महिना देखिँदै आएका छ। विशेष गरेर जाडो र मौसम परिवर्तनका समयमा यो समस्या घेरै मानिसमा…