नेकपा छत्रकोट गाउँपालिका ४ दिगाम वडाले शोकसभा सम्पन्न गरेको छ । छत्रकोट गाउँपालिका ४ श्रृङगा गुल्मी निवासी नेकपाका संगठित सदस्य कृष्ण कडेलको फाल्गुन २४ गते ४३ बर्षको अल्पायुमै भएको निधन प्रति दुख व्याक्त गर्न स्वार्गिय कृष्ण कडेलको निवासमा शोक सभा गरिएको थियो । वडा कमिटी सचिव बामदेब पन्थ र नकपाका नेता होमनाथ कडेलले स्वार्गिय कडेलले पार्टीमा पुर्याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो ।