बुटवल।
नेपाल तरुण दलले नेकपा महासचिव विष्णु पौडेललाई क्षतिपूर्ति दिन एक रुपैंया संकलन सुरु गरेको छ ।
महासचिव पौडेलले आफना छोरा नबीनको नाममा बालुवाटारको सरकारी जग्गा ल्याउदा ठगिएको व्यंग गर्दै क्षतिपूर्तिका लागि एक रुपैया संकलन अभियान सुरु गरेको हो ।
तरुण दलका कार्यकर्ताले आज साझ बुटवलको सडकमा डिडीरहेका सर्बसाधारणदेखि व्यवसायीसम्मबाट एक एक रुपैया संकलन गरेका हुन ।
संकलित रकम प्रधानमन्त्री केपि शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई पठाइने नेपाल तरुण दलले जनाएको छ ।