बुटवल २०७६ बैशाख २७ शुक्रबार
नेपाली काग्रेस बुटवल नगरको सम्मेलनले नेकपा महासचिव बिष्णु पौडल बिरुद्ध खेद प्रस्ताव पारित गरेको छ ।
बुटवलमा जारी नेपाली काग्रेस बुटवलको नगर सम्मेलनमा नगर सभापति खेलराज पाण्डेले आफनो प्रतिबेदन पेश गर्नेक्रममा नेकपा महासचिव तथा रुपन्देही क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य बिष्णु पौडेलले बालुवाटार जग्गा आफनो छोराको नाममा गराएको सुन्दा आफुहरु आफना जनप्रतिनिधिप्रति लज्जाबोध भएकोले बिष्णु पौडेल बिरुद्ध नगर समितिका तर्फबाट खेद प्रस्ताव राख्छु तपाईहरुले अनुमोदन गरी दिनुस भनेपछी कार्यक्रममा उपस्थित काग्रेस नेता कार्यकर्ताले तालि बजाएर प्रस्ताव पारित गरीदिएका हुन ।
काग्रेस महामन्त्री डा। शशांक कोइरालाले उदघाटन गर्नु भएको कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, केन्द्रिय सदस्य चन्द्र भण्डारी र धनराज गुरुगं, प्रतिनिधि सभाको सार्बजनिक लेखा समितिका सभापति भरत कुमार शाह, प्रदेश सभा सार्बजनिक लेखा समितिका सभापति डिल्लि बहादुर चौधरी लगायतका दुई दर्जन बढस् नेता सहित करिव एक हजार कार्यकर्ता सहभागि भएका छन ।