बुटवल ।
प्रदेश पाचका सबै गाउँपालिकामा लेखा समिति गठन हुने भएको छ ।
स्थानीय तह संचालनलाइ पारर्दर्शी बनाउन र स्थानिय सरकारको दिगोपनाको लागि प्रदेश पाँचको गाउपालिका महासंघले लेखा समिति गठन गर्न निर्देशन दिएको हो ।
प्रदेश पाचका कतिपय गाउँपालिकामा लेख समिति गठन गरि अर्थिक पारर्दशिताको प्रयास गरिएको भए पनि अधिकांस गाउँपालिकामा लेख समिति गठन भएका छैनन् ।
आगामि असार मसान्त सम्ममा सबै गाउँपालिकामा लेख समिति गठन गरि अर्थिक पारर्दशिताको प्रयास गरिने देश पाँचको गाउपालिका महासंघका अध्यक्ष मधुकृष्ण पन्थले बताउनु भयो ।
बैठकमा गाउँपालिकाको ऐन कानुन,कर्यबिधि ,बिभिन्न गाउँपालिकाले गरेका नयाँ अभ्यासका बारेमा समेत छलफल भएको थियो ।
अहिलेका गाउँपालिकाको अध्यक्षहरु सस्थापक अध्यक्ष भई नयाँ अभ्यासको सुरुवातको क्रममा भएकोले धेरै गाउँपालिकामा गाउँपालिकाको ऐन कानुन,कर्यबिधि निर्माण न्युन भएको पाईएको छ ।
यस्तै न्यायिक समितिहरूको क्षमता बिकासका लागि सबै गाउपालिकाका न्यायिक समितिलाइ तालिम दिने निर्णय पनि गरिएको महासँघका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिनुभयो ।
स्थानीय तह संचालनलाइ पारर्दर्शी बनाउन र स्थानिय सरकारको दिगोपनाको लागि प्रदेश पाँचको गाउपालिका महासंघले लेखा समिति गठन गर्न निर्देशन दिएको हो ।
प्रदेश पाचका कतिपय गाउँपालिकामा लेख समिति गठन गरि अर्थिक पारर्दशिताको प्रयास गरिएको भए पनि अधिकांस गाउँपालिकामा लेख समिति गठन भएका छैनन् ।
आगामि असार मसान्त सम्ममा सबै गाउँपालिकामा लेख समिति गठन गरि अर्थिक पारर्दशिताको प्रयास गरिने देश पाँचको गाउपालिका महासंघका अध्यक्ष मधुकृष्ण पन्थले बताउनु भयो ।
बैठकमा गाउँपालिकाको ऐन कानुन,कर्यबिधि ,बिभिन्न गाउँपालिकाले गरेका नयाँ अभ्यासका बारेमा समेत छलफल भएको थियो ।
अहिलेका गाउँपालिकाको अध्यक्षहरु सस्थापक अध्यक्ष भई नयाँ अभ्यासको सुरुवातको क्रममा भएकोले धेरै गाउँपालिकामा गाउँपालिकाको ऐन कानुन,कर्यबिधि निर्माण न्युन भएको पाईएको छ ।
बुटवलमा भएको महासघको बैठकले बाराका हुरि प्रभावित क्षेत्रमा आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ ।