लोकसेवा आयोजले कर्मचारी भर्नाका लागि खुला प्रतिपस्पर्धामार्फत कर्मचारी भर्ना आह्वान गरेसँगै बाँकी पद बढुवामार्फत पूर्ति गर्ने भएको छ।
आयोगले नयाँ भर्ना गर्दा पुराना कर्मचारीको बढुवाको अधिकारलाई सुनिश्चित गर्न विज्ञापनपछि बाँकी रहेका साढे चार हजार पद बढुवामार्फत पूर्ति गर्ने भएको छ। आयोगका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहका लागि ५१५ स्थानीय तहबाट १३ हजार ६४५ को माग भई आएको र सोका लाग गुणस्तरमा कुनै घटबढ नहुनेगरी फास्ट ट्रयाक विधिमार्फत भर्ना प्रक्रिया खुलाएको हो।