राधा पोख्रेल,गुल्मी,
असार ६ – छत्रकोट गाउपालीका वडा नम्बर ३ छिस्तुङ गुल्मीमा गोठमा आगलागि भएको छ ।

आगलागिबाट ७ बाख्रा र एउटा भैसि मरेका छन् ।

स्थानिय तिलबिर बुचाको गोठमा आज करिब १२ बजेतिर आगलागि भएको थियो ।

आगलागिबाट करिब चार लाख बराबरको क्षति भएको छ ।