महामृत्युंजय मन्त्र दैत्यगुरु शुक्राचार्य द्वारा प्रदत्त हो ।
यस मंत्र बाट मृत्यु भई सकेका मानिस पनि जिबित हुन्छन् भन्ने
शास्त्रीय मान्यता रहेको छ । भुलेर पनि यस मन्त्रको बिना बिधि जप गर्न हुदैन भन्ने मान्यता छ ।
हिंदू धर्ममा दुई वटा महामन्त्रका विशेष महत्व छ । महामृत्युन्जय तथा गायत्री मंत्र को ठुलो महिमा बताईन्छ
भनिन्छ यि दुई मन्त्र मध्ये कुनै एक मन्त्रको मात्र पनि सवा लख जप गर्दा मानब जीवनमा सुख शन्ति संगै मनोकांछा पुरा हुन्छ ।
त्यस्ता मानिसको भाग्य जीवन नै परिवर्तन हुन्छ । तर निकै कम मानिस लाई मात्र थाहा छ दैत्य गुरु शुक्राचार्यले यि दुई मन्त्र
मिसाएर एउटा मन्त्र संजिवनी मन्त्र बनाएको किम्बदन्ति रहेको छ । यस मन्त्रलाई विद्या को नाम बाट परिचित गराईएको छ ।
यस मन्त्रको जप बाट मृत्यु भई सकेका मानिस पनि जिबित हुन्छन् भन्ने शास्त्रीय मान्यता रहेको छ
के हो त महामृत्युंजय गायत्री संजीवनी मंत्र
ॐ हौं जूं सस् ॐ भूर्भुवस् स्वस्ॐ तत्सर्वितुर्वरेण्यं त्रयम्बकं यजामहे भर्गोदेवस्य धीमहि सुगन्धिम पुष्टिवर्धनम बंधनान
धियो योनस् प्रचोदयात उर्वारुकमिव बन्धनान मृत्योर्मुक्षीय मामृतात
ॐ स्वस् भुवस् भूस् सस् जूं हौं ॐ
ऋषि शुक्राचार्य यस मंत्र को आराधना निम्न रूप मा यस मन्त्रको जप गरेको र देव दानव युद्ध मा वीरगति प्राप्त गरेका दानव
सहजै जीवित गरेको शास्त्रीय मान्यता रहेको छ ।
महामृत्युंजय मंत्र मा हिंदू धर्म का सबै ३३ कोटी देवताको शक्ति एककृत गरि गायत्री मंत्र प्राण ऊर्जा तथा आत्मशक्ति को
चमत्कारिक रूप मा बढाउने बताईन्छ । विधिवत रूप मागरेमा संजीवनी मंत्र को साधना गरेमा यि दुई मन्त्रको संयुक्त प्रभाव ले
व्यक्ति मा केहि समउमा नै विलक्षण शक्ति उत्पन्न हुन्छ । यदि नियमित रूप मायस मन्त्रको जप गरेमा अष्ट सिद्धि, नवनिधि प्र भई मोक्ष हुने बिश्वास गरिन्छ ।