चुरामणि तिमिल्सीना
गुल्मी ,साउन २९ –
बुटवल बाट गुल्मी तर्फ आइरहेको लु २ च ३२९२ नम्बर को कुखुरा बोक्ने
पिक अफ बोलेरो गाडीले गाईलाई ठक्कर दिदा गाइको मृत्यु भएको छ ।
मंगलबार राती अन्दाजी करिब २स्३० बजेको समयमा रिडि पाल्पा जोड्ने पुलको मुखमा गाई लाई ठक्कर दिएको थियो ।
गाडी चालक गोबिन्द मान श्रेष्ठ लाई कार्बाही को लागि जिल्ला प्रहरी कार्यालय गुल्मी पठाइएको खबर प्राप्त भएको छ ।