काठमाडौ
साउन ३२ –
आज रोपाइँ जात्रा पर्व मनाईदैछ ।
विशेषगरि नेवार समुदायले मनाउन शुरु गरेको रोपाइँजात्रा छिल्लो समयमा देशैभर सबैले उत्सवका रुपमा मनाउने गरेका छन् । रोपाई सकिएको उपलक्ष्यमा प्रत्येक वर्ष रोपाइँ जात्रा मनाउने गरिएको छ ।
देशभर नै रोपाइँको थकान र तनाव भुल्नको लागि मनाइने यो उत्सव फरक फरक ठाउँमा फरक फरक तरिकाले मनाउने गरिएको छ ।