बिनोद न्याउपाने
गुल्मी, भदौ १२
छत्रकोट गाउपालीका वडा नम्बर ४ दिगाम कोट गुल्मीको आदर्श माध्यमिक बिद्यालयमा तिजगित प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलको आयोजनामा तिजगित प्रतियोगिता गरिएको थियो ।
प्रतियोगितामा कक्षा १० प्रथम, कक्षा ५ द्धितिय , कक्षा १२ तृतिय र कक्षा १ शान्तना भएका छन ।
कार्यक्रममा सर्कलकी अध्यक्ष अम्सीका भण्डारीको अध्यक्षता, प्रधानाध्यपक गुणाखर ज्ञवालीको प्रमुख आथीत्यता ,
सहायक प्रधानाध्यपक टंक पन्थको बिशिष्ट आथित्यता रहेको थियो ।
कार्यक्रम शिक्षिका लक्ष्मी कडेल न्याउपानेको सन्चालनमा सम्पन्न भएको थियो ।