चुरामणि तिमिल्सीना
गुल्मी ,भदौ १२ –
रुरु धाम रिडिमा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
मुल समितिका सदस्य तथा रुरु गाउपालीका वडा नम्बर १ का वाड अध्यक्ष रामलाल बिकको अध्यक्षता ,पत्रकार महासघं पाल्पाका अध्यक्ष राजेस कुमार अर्यालको प्रमुख आथित्यता कार्यक्रममा रहेको थियो।
कार्यक्रममा पत्रकार महासघं पाल्पाका पुर्ब अध्यक्ष भगवान भण्डारीको विशिष्ट आथित्यता रहेको थियो।
कार्यक्रममा जन प्रतिनिधी, पत्रकार , महिला समूह र सघं संस्था लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा पत्रकारले जिज्ञासा राखेका थिए । जस्को उत्तर बाल्योगेसोर महाराजले दिनुभएको थियो।
महायज्ञ बारे गरिएको पत्रकार सम्मेलन कार्यक्रममा पाल्पा, स्याङ्जा र गुल्मीका पत्रकार हरुको सगभागिता रहेको थियो।
यज्ञमा झन्डै १० लाख भक्तको उपस्थिति रहने आयोजक ले जानकारी गराएको छ ।
कार्यक्रममा बोल्दै महाराजले सबै तिर्थ यात्रीहरुलाइ यातायातको सुबिधा , खाना बस्न को लागि सुबिधा ,भोजनको सुबिधा , आबासको सुबिधा रहने बताउनुभएको छ ।