३१अगष्ट,पोर्चुगल अलेन्तेजोन
एनआरएनए पोर्चुगलका नब निर्वाचित कार्य समितिलाई अलेन्तेजोन मा एनआरएनए अलेन्तेजोन क्षेत्रीय समितीले भब्य स्वागत एवं सम्मान गरेका छन् ।
नव निर्वाचित कार्य समितिलाई एन आरएनए अलेन्तेजोन क्षेत्रीय अध्यक्ष शिब वाग्लेले खादा ओडाइ सम्मान गरेका हुन् ।
स्वागत एवं सम्मान कार्यक्रममा अध्यक्ष गैरेले सहयोगी मतदाता एवं सञ्चारकर्मी सबैलाई धन्यवाद दिए ।
हालै सम्पन्न अधिबेशनबाट निर्वाचित गैरे अध्यक्ष पदमा निर्वाचित भएको अबसरमा स्वागत एवं सम्मान गरेका हुन् ।