चुरामणि तिमिल्सीना गुल्मी, भदौ ३१ –
रिडिको कालीगण्डकी नदिमा अचानक बाढी आएको छ ।
बाढीले अस्थाइ कच्ची पुल बगाएको छ । श्राद्ध स्थल पनि डुवानमा परेको छ ।
रिडिमा बृहत महायज्ञ चलिरहेको छ । निरन्तर वर्षा भइरहेकाले महायज्ञमा असर परेको छ ।
© Copyright - 2026 Ruru Multi Media Pvt. Ltd.. All rights reserved. Powered By: Nectar Digit