काठमाडौ
असोज ७ –
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ।
बोर्डले मंगलबार बिहान नतिजा सार्वजनिक गरेको हो ।
कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो ।
देशभरबाट पाँच लाख नौ हजार बाउन्न परीक्षार्थी सहभागी थिए।
बिगतका वर्षहरुमा विज्ञान संकायको नतिजा केही समय अघि नै प्रकासित हुने गरेको थियो ।
अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्ठले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गरेको हो ।