राधा पोख्रेल
गुल्मी, कात्र्तिक ८ – बजारमा दिनानुदिन गित संगितहरु आइरहेका छन ।
यसै क्रममा पवन परियारको अर्को धमकेदार लोक पप सांगितिक कोशेली रातो भाले बाहिरिएको छ । यो गितले छोटो समयमा नै धेरैको मन जित्न सफल भएको छ । पवन परियारको स्वर, लय र शब्द रहेको उक्त गितलाई जिपी क्रियसन प्रालीले बजारमा ल्याएको छ । गुल्मेली गायक तथा मोडल हुन् पवन परियार । उनले पछिल्लो समय धैरै गितहरु बजारमा ल्याइसकेका छन ।
पवन परियार नामको युटुव च्यानल हेनुभयो चने उनका अन्य गितहरु हेर्न सक्नुहुनेछ ।
हेर्नुस भिडियो