असार
११
पोखराको फेवासिटी अस्पतालमा उपचार गराइरहनु भएका स्याङ्जाको आँधिखोलाका गाउँपालिकाका एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर थियो । उहाँको उपचारको क्रममा गएराति मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहनु भएका महालक्ष्मी नगरपालिका ५ का एक पुरुषको पनि कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।