चुरामणी तिमिल्सिना
श्रावण २७
कोरना भाइरस बाट सबैलाई बच्न र बचाउन नेपाल प्रहरीले सडकमै बस तथा साना यातायातका का साधनहरु रोकेर सचेतना जगाउने कार्यक्रम गुल्मीको रिडिमा थालेको छ अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडिका प्रहरी जवान जगत खनालको नेतृत्वमा चालक, सहचालक सवारीमा यात्रा गरेका यात्रीहरु , सर्बसाधरण लगायत लाई एस महामारी बाट सुरक्षित बनाउन माक्स बितरण तथा प्रयोग गर्ने तरिका सेनेटाइजर को प्रयोग गर्ने तरिका साबुन पानीले हात धुने तरिका सरसफाइ कसरी गर्ने भन्ने तरिका का विषयमा प्रशिक्षण गरेको हो बजारमा माक्स नलाउनेलाइ धेरैलाइ जरिवाना गराइ सम्झाइ बुझाइ गरेर माक्स समेत प्रदान गरियको खनालले जानकारी दिनुभयो । यो अभियान दैनिक सन्चालन हुने समेत समचारमा उल्लेख गरियको छ। यश कार्यक्रम सफल पार्नकोलागी तानसेन नगर पालिका वार्ड न १४ का समाजसेवी राजेन्द्र प्रसाद भट्टराईले उल्लेखनीय सहयोग का साथै माक्स र सेनेटाइजर प्रदान गर्नुभयको हो । भट्टराई ले सन्चार छेत्रमा खटिने पत्रकार चुरामणी तिमिल्सिना लाई पनि सुरक्षाका सामाग्री प्रदान गर्ने बताउनुभयो ।