भाद्र ९
चुरामणी तिमिल्सिना
आटा,मसला,जुस,पियपदार्थ,तेल,चाउमिन,चाउचाउ,औसधि लगायतका सामाग्री जफत गरियको थियोे । नस्ट गर्ने क्रममा वडा अध्यक्ष रामलल बिक ,वडा सचिब गोबिन्द प्रसाद पौडेल, उधोग बाणिज्य संघ रिडिका अध्यक्ष तथा नेकपा पार्टी प्रतिनिधि सुबर्ण लाल कक्षपती , नेपाली काङ्ग्रेसका प्रतिनिधि रामचन्द्र भट्टराई, व्यापारी का प्रतिनिधि जीवन कुमार कसजुु, पत्रकार सुरक्षा निकायका प्रहरी सहायक निरक्षक बिस्नु प्रसाद खनाल, लगायतको सहभागिता रहेको थियो ।
सामाग्री नस्ट गर्दै अध्यक्ष बिकले म्याद नागेका सामाग्री हरु बजारमा बिक्री वितरण भयको वडामा गुनासो आयपछी पालिकामा खबर गरि यो अनुगमन कार्यक्रम अन्य लाई सुचना प्रबाह नगरी अचानक रुपमा गरियको बताउनुभयो।
अझै केही पसलहरु बांकी रहेकाले केही दिनमा बाँकी पसल पनि अनुगमन गरिने अध्यक्ष बिकले जान्कारी गराउनुभयो उधोग बाणिज्य संघ का अध्यक्ष कक्षपतिले आफुहरुले पनि सबै पसलहरुलाई बेला बखतमा आफ्ना पसलका सामाग्री आफैले चेक जाँच गर्न अनुरोध गरिरहेको बताउनुभयो । सबै पसल यथा सिग्र रुपमा दर्ता गराउन र नबिकण गर्न गराउन समेत ब्यापारी लाई रुरु १ का वडा सचिब पौडलेले अनुरोध गर्नुभयकोे छ ।