असौज ११
चुरामणी तिमिल्सिना
गुल्मिको रिडि हुँदै सान्तिपुर जाने रिडि रुद्रबेनी सडक खण्ड अबरुद्ध भएको छ । दिउस झन्डै ३ बजे माथिबट सडकमा पहिरो खसेपछि सडक अबरुद्ध हुन पुगेको अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडिका प्रहरी जवान जगत खनालले जान्कारी दिनुभयो । पहिरोलाई समधान गर्नको लागि आवस्यक उपकरणहरु मगाइ सकिएको झन्डै २ दिन लाग्न सक्ने ईलाका प्रहरी कार्यलय रिडिका प्रहरी नायब निरक्षक सालिकराम थापाले जानकारी दिनुभयो पहिरोमा केहि मानबिय तथा सवारी साधन नपुरिएको थापाले जानकारी दिनुभएको भएको छ ।