कात्तिक १४
चुरामणी तिमिल्सिना
कतारमा सात बर्ष सम्म काम गरेर फेरि प्रदेश नजाने गुल्मी रेसङ्गा नगरपालिका वडा न १० का हुमाकान्त अर्यालले बताउनुभयो ।अर्यालले केही महिना एतादेखि झन्डै ३५लाखको लगानीमा अर्गानिक कृषि तथा रिसर्च फर्म सञ्चालन गर्नु भएको हो । अहिले फर्ममा ३०० कालिज ५० थान ट्रकी २५ थान लौकाट रहेका छन आफुले यो अभ्यास पहिलो पटक गरेकोले सफल्ता प्राप्त भएमा लगानी वृद्धि गरि कालिज कुखुरा बाख्रा लगायतलाई थप गर्ने योजना रहेको अर्यालको भनाइ रहेको छ ।आफ्नै जन्म भुमिमा पसिना बगायर सबै परिवार सङै रहेर काम गर्दा आनन्द हुने थोरै आम्दानी भएपनि यसैमा सन्तुस्टि भएको समाचारमा उल्लेख गरिएको छ