गण्डकी प्रदेशमा ६२ कोरोना सङ्क्रमित थपिएका छन् । भने कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।