१ पुस,
चुरामणी तिमिल्सिना
रुरु क्षेत्र हषीकेश पहुँच मार्ग अन्तरगत ६७२ मिटर पिच को औपचारिक कार्यक्रमका साथ समुत्घाटन गरिएको हो ।लुम्बिनी प्रदेशका भौतिक पुर्बाधार मन्त्री बैधनाथ चौधरीले रिबन काटेर उत्घाटन गर्नु भएको हो जिल्ला समन्वय समिती पाल्पाका कि उप प्रमुख मिरा मरासिनिको अध्यक्षता रहेको थियो कार्यक्रममा प्रमुख अतिथि मन्त्री बैध्यनाथ चौधरी रहनुभय को थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका माननीय डा. पुरन बज्राचार्य नारायण आचार्य तानसेन नगरपालिकाका नगरप्रमुख असोक कुमार साही सडक डिभिजन पाल्पाका इन्जियर राजनैतिक दलका पाटी प्रमुखहरु सुरक्षा निकाय पत्रकार जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो मन्दिर समितिका अध्यक्ष पर्सुराम भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले रुरु क्षेत्र नेपालका चार धाम मध्य एक धाम रुरु धाम भएकोले यस्को सम्पुर्ण कार्यक्रम हचुवाको भरमा नगरी क्रमैसङग गुरुयोजना अनुरुप अगाडी बडाउन आफुहरुले प्रदेशमा कार्यक्रम अगाडी बडायको बताउनुका साथै कुनै बेला यश भेगमा बिकासका गतिबिधी अगाडी बडाउदा आर्थिक अभाब हुन नदिने र केही समयमै यो गुरु योजनाले फ्डको मार्ने प्रतिबद्ता जनाउनु भयो कार्यक्रमको सन्चालन वडा नं १४ का वडा अध्यक्ष कमल रानाले गर्नु भएको थियो ।