२५ पुष
धुर्कोट
गुल्मीको धुर्कोट गाउपालिका वडा नम्बर ३ हाडहाडे र वडा नम्बर ७ वाग्ला द्वानेटामा सनराइज बैंकको शाखारहित बैकिंङ सेवा सुरु गरिएको छ ।
नागरिकलाई बित्तिय पहुचको लागि शाखा रहित बैंकिङ सेवाको आज एक कार्यक्रम का बिच गाउपालीका अध्यक्ष भुपाल पोख्रेलले उद्धघाटन गर्नुभएको हो ।
वडामा नै बैंकिङ सेवा पुगेसगै गाउपालीका केन्द्रसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।