कार्यकर्ता रिहाइ नगरे माघ ३, ५,७ र ९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र १० गते नेपाल बन्द गर्ने ‘विप्लव’ को घोषणा