रिडी गुल्मीले आयोजना गरेको वडा अध्यक्ष कप प्रतियोगिता आज उत्घाटन

रुरु १ माघ
चुरामणी तिमिल्सिना
माघे सन्क्रान्तीको अबसर पारेर रुरु क्षेत्र धाम रिडीमा रुरु फ्रेन्डस क्लव रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीले वाडअध्यक्ष कप प्रतियोगिता कार्यक्रमको औपचारिक समारोहका बीच उत्घाटन गरेको छ ।
क्लवका कार्यबाहक अध्यक्ष सोभित थापाको अध्यक्षता रहेको भलिबल प्रतियोगिताको बल हस्तान्तरण गरेर कालीगण्डकी गाउँपालिका स्याङ्जा का अध्यक्ष खिम बहादुर थापाले उत्घाटन गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथी खिम थापाले कार्यक्रमलाई सन्बोधन गर्दै यो अध्यक्ष कप प्रतियोगिता आयोजना गरेर अन्य स्थानिय निकाय हरुलाइ सिक्ने मौका दिनु भएकोमा सस्थालाइ धन्यवाद प्रदान गर्दै खेल जगत लाई स्थानिय तहले अगाडी बडाउनसकेमा रोजगार समेत हुने बताउनु भयो।

वडा न १ का वाड अध्यक्ष रामलाल बिकले व्याडमिन्टन प्रतियोगिताको उत्घाटन गर्दै सम्भबत यो खेल जिल्लामा प्रहिलो पटक आयोजना भएको बताउदै आफुलाइ यो राख्न आग्रह गरेकोमा सबैलाइ धन्यवाद दिनु भयो सस्थाका सचीव राजेन्द्र जबराले कार्यक्रममा स्वागत मन्तय राख्दै कार्यक्रम माथी प्रकाश पार्नु भयो । कार्यक्रममा सामाजिक अभियान्ताहरु सहयोगि दाताहरु क्लबका पधाधिकारिहरु सामाजसेबी स् जिल्ला का राज नौतिक दलका पाटी प्रमुखहरुमाघे सन्क्रान्ती मेलाको अबसर पारेर रुरु क्षेत्र धाम रिडीमा रुरु फ्रेन्डस क्लव रुरु क्षेत्र गाउँपालिका वाड न १ रिडी गुल्मीले वाडअध्यक्ष कप प्रतियोगिता कार्यक्रमको औपचारिक समारोहका बीच खेलको उत्घाटन गरेको हो । क्लवका कार्यबाहक अध्यक्ष सोभित थापाको अध्यक्षता रहेको भलिबल प्रतियोगिताको बल हस्तान्तरण गरेर कालीगण्डकी गाउँपालिका स्याङ्जा का अध्यक्ष खिम बहादुर थापाले उत्घाटन गर्नु भयो कार्यक्रम प्रमुख अतिथी खिम थापाले कार्यक्रमलाई सन्बोधन गर्दै यो अध्यक्ष कप प्रतियोगिता आयोजना गरेर अन्य स्थानिय निकाय हरुलाइ सिक्ने मौका दिनु भएकोमा सस्थालाइ धन्यवाद प्रदान गर्दै खेल जगत लाई स्थानिय तहले अगाडी बडाउनसकेमा रोजगार समेत हुने बताउनु भयो। वाड न १ का वडा अध्यक्ष रामलाल बिकले व्याडमिन्टन प्रतियोगिताको उत्घाटन गर्दै सम्भबत यो खेल जिल्लामा प्रहिलो पटक आयोजना भएको बताउदै आफुलाइ यो राख्न आग्रह गरेकोमा सबैलाइ धन्यवाद दिनु भयो सस्थाका सचीव राजेन्द्र जबराले कार्यक्रममा स्वाग मन्तय राख्दै कार्यक्रम माथी प्रकाश पार्नु भयो।कार्यक्रममा सामाजिक अभियान्ताहरु सहयोगि दाताहरु गुल्मी तथा पाल्पाका जिल्लाका राज नौतिक दलका पाटी प्रमुखहरु सुरक्षानिकाय पत्रकार लगायत को उल्लेख निय सहभागीता रहेको थियोे। कार्यक्रम माघ ४ गते सन्चालन हुने भएको छ ।

You might also like