चुरामनी तिमिल्सिना
५ पुस
अमर ज्योति बचत तथा रिण सहकारी सस्था लि बुटवले आफ्नो स्थापना कालको १३ औ बार्सिउत्सब समारोह रुरु क्षेत्र धाम रिडी मा मनायको हो बार्सिउत्सब समारोहको अबसर पारेर सस्थाले रुरु क्षेत्रमा रहेका २५ जनालाई खाद्य सामाग्री बितरण गरेको सहकारीका कोशध्यक्ष लक्षमण प्रसाद ज्ञवालीले बताउनु भयो ।
सस्थाका अध्यक्ष टन्क नाथ अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा मन्दिर समितिका अध्यक्ष पर्सुराम भट्टराई , जन्प्रतिनिधी सीता ज्ञवाली ,सामाजिक अभियानताहरु सन्कर भट्टराई ,सन्कर ढेगा ,रामजी प्रसाद खनाल , हिमाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । सस्थाका उपाध्यक्ष केशवराज पोखरलले कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमका अतिथि मन्दिर समितिका अध्यक्ष भट्टराईले सामाजिक सस्थाहरुले यस्तै कल्पबासिहरुको समस्या बुझ्दै आयकोलो सस्थाको प्रगतिको कामना गर्नु भएको थियो ।
यहि कार्यक्रमको अबसर पारेर यसै सस्थाका सचिब तथा आत्रेय रिकन्डिसन बुटवलका सन्चालक कृष्ण पौडेलले आफ्ना पित्री हरुको सन्झना गर्दै रु २२५००कल्पबासी तथा भक्तभ्क्तेनी हरुलाइ दक्षिण समेत बितरण गर्नु भएको छ।