चुरामणि तिमिल्सिना
माघ २३।
लक्ष्मीपुर माध्यमिक बिध्यालय सत्यवति गाउँपालिका वडा न २ चेहेमिमा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।कक्षा १२ले कक्षा ११का नबआगुन्तुक २४जना बिद्यार्थी हरुलाइ सास्कृतिक कार्यक्रमका साथ स्वागत गरेको विध्यालयले बताएको छ । कक्षा १२ का छात्र विवेक पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी बिध्यालय व्यवस्थापन समितीका अध्यक्ष गुणदेब कुवर रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुवरले आगुन्तक बिद्यार्थी हरुलाई फुल माला अबिर लगाइ शुभकामना प्रदान गर्दै पठ्न पाठनमा निरनतर सहभागीता हुन आग्रह गर्नु भयो । कक्षा१२ कि बिद्यार्थी ज्योति पाण्डेको स्वागत मन्तव्य रहेको थियो। कार्यक्रममा शिक्षकहरु शेर बहादुर कुवर हेमन्त कुवर , निरमाया तरामु लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रम लाई रौनकता तथा मनोरञ्जन प्रदान गर्नआस्मा सिन्जाली विना कुवर र मिलन कुवरको महत्त्वपूर्ण भुमिका रहेको थियो सन्चालन कक्षा१२ कि छात्रा शिला पाण्डेले गर्नु भएको थियो ।