माघ,२८ अर्घाखाँची ।
अर्घाखाँचीमा दुई हात नभएको बच्चाको निधन भएको छ ।
जिल्लको मालारानी गाउँपालीका वडा नः २ सल्लेरी भन्ने स्थानमा यहि असोज १६ गते जन्मीएका राजु परियार को आज विहानै निधन भएको हो।
जिल्ला अस्पताल गुल्मी मा जन्मिएका उनी जन्मदै अपाङ्ग भएर जन्मिएका थिए , उनको जन्मदै दुई हातनै थिएनन्।
उनको भबिस्य उज्ज्वल बनाउने उदेश्यले सामाजिक संघ सस्थामा सहयोग रकम उठिरहेको थियो।