फाल्गुन ३
नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – नेपाल समूहकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले प्रधानमन्त्री केपीशर्मा ओलीले विगतमा राजामहाराजाले झैं पञ्च¥यालीगर्दै हिँडेको टिप्पणी गर्नुभएको छ । आज गृहजिल्लाचितवनपुग्नुभएकाउहाँले जमिन बाँड्ने जस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको भन्दै त्यसको कुनै अर्थ नहुने बताउनुभयो । उहाँले पञ्च¥यालीजम्मागर्ने, जमिन बाँड्छौं भनेर मान्छे उतार्ने, पहिलापहिला राजामहाराजाले जे गर्थे त्यहीगर्नुभएको छ प्रचण्डले भन्नुभयो । संसद विघटनलाई प्रतिगमनभन्दै प्रचण्डले प्रधानमन्त्रीले प्रतिगमनको बाटो पक्डिएदेखि नै हारिसकेको टिप्पणी गर्नुभयो । ‘जतिबेलाप्रतिगमनको बाटो पक्डिनुभयो, प्रतिक्रान्तिको बाटो पक्डिनुभयो, उहाँहारिसक्नुभएको छ, उहाँले मतमापनिहार्नुहुन्छ, प्रचण्डले दाबीगर्नुभयो ।