गुल्मी, फागुन १५ । यस्तै अर्का स्थाई कमिटी सदस्य तथा पुर्व मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री ओली एक मिनेट पनि सत्तामा बस्न लायक नभएको आरोप लगाउनु भएको छ ।
केहि दिन अघि लुम्बिनी प्रदेशका मूख्य मन्त्री शंकर पोखरलले विष्ट ओली पक्षमा नआए गुल्मी क्षेत्र नम्बर दूईबाट सडकमा पुर्याउने चेतावनीको जवाफ फर्काउँदै बिष्टले आँफूले चुनाब जितेर देखाउन शुभकामना दिनुभयो ।
फरक प्रसंगमा विष्टले प्रचण्डलाई प्रधानमन्त्री बन्ने रहर नभएको पनि बताए। यदि प्रचण्डले प्रधानमन्त्री बन्न चाहेको भए ओलीसँगको सहमतिअनुसार आधा–आधा समय सत्ता सञ्चालन गर्ने सहमति रहेको पनि उनले सुनाए।