चुरामणि तिमिल्सिना
गुल्मी, फागुन १6 ।
रिडी माध्यमिक बिध्यालय रुरु क्षेत्र गाउँपालिका वडा न १रिडी गुल्मीमा अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको छ । बिध्यालय व्याबस्थापन समितिका अध्यक्ष चन्द्रलाल कसजुको अध्यक्षता रहेको कार्यक्रममा पालिकाका शिक्षा साखा प्रमुख राम प्रसाद अधिकारी प्रमुख अतिथि रहनु भएको थियो। कक्षा १ देखि ५ सम्म्का बिद्यार्थीका अभिभावक र कक्षा १० मा अध्यानरत बिद्यार्थी अभिभावक सङग अन्तरक्रिय कार्यक्रम गरिएको हो कार्यक्रममा उठेका प्रश्न्नको जवाफ तथा कार्यक्रम माथि बिध्यालयका प्रधानाध्यापक रोहित भण्डारीले प्रकाश पार्नु भएको थियो यस्तै शिक्षक अभिभावक संघका सदस्य देबेन्द्र थैब शिक्षकहरुले आ आफ्ना धाराण प्रस्तुत गर्नु भएको छ ।