गोकर्ण पाण्डे
फाल्गुन २७ गुल्मी ।
बिहीबार शिवरात्रिको अवसरमा उपल्लो तम्घास स्थित शिवालय मन्दिरमा पुजा भजन कृतन सहित यस बर्ष को मह शिवरात्री लाई बिदाई गरिएको छ।मह शिवरात्रीको अबसरमा शिवालय मन्दिरमा श्रद्धालुहरूको भिड लागेको थियो।
यद्यपि यस वर्ष कोरोनाको प्रभावका कारण पोहोर सालको तुलनामा माहोल भने कम थियो।
यसै गरि मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष केशब राज मरासिनी का अनुसार मन्दिरमा मा आउने श्रद्धालु भक्तजन हरु लाई मन्दिरमा पुजा गर्ने राम्रो व्यवस्था मिलाइएको बताउनु भएको थियो।