चुरामणि तिमिल्सीना
रिडि, बैशाख ६
रुरु धार्मिक सेवा सन्चार प्रालि रुरु धाम रिडीले नयाँ बर्ष २०७८ सालको पावन अबसरमा रुरु धार्मिक नामक भित्ते पात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सस्थाका अध्यक्ष तथा पत्रकार चुरामणि तिमिल्सिना को अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि उधोग बाणिज्य संघ रिडीका अध्यक्ष सुबर्ण लाल कक्षपति रहनु भएको थियो ।रुरु क्षेत्र गाउँ पालिकाकि कार्यपालिका सदस्य भगबति बराल तानसेन नगर पालिका वडा न १४ कि वडा सदस्य सिता ज्ञवाली , पुर्ब गाबिस उपाध्यक्ष चन्द्र लाल कसजु विशिष्ट अतिथि रहनु भएको थियो। यस्तै अतिथिहरुमा क्लबका कार्यबहाक अध्यक्ष सोभित थापा नेकपा रुरु १ का अध्यक्ष नबराज बिक मानब सेवा आस्रमका अध्यक्ष जिबन कुमार कसजु सामाजिक अभियानता बिष्णु ज्ञवाली प्रेम भण्डारी कालिका महिला समहकि अध्यक्ष रेणुका पन्थि कार्यक्रममा अतिथि रहनु भएको थियो सस्थाका अध्यक्ष तिमिल्सिनाले कार्यक्रम माथि प्रकाश पार्दै हाल सम्म प्रालिले गरेका कामको चर्चा गर्नु भएको थियो ।