सन्धिखर्कदेखि गुल्मीको लागि छुटेको स्कार्पियो दुर्घटना

अर्घाखाचिको सन्धिखर्कदेखि गुल्मीको लागि छुटेको स्कार्पियो दुर्घटना भएको छ ।
गुल्मीको शान्तिपूरको लागि छुटेको लु ३ च ९५८ नम्बरको स्कार्पियो जीप सोमबार अपरान्ह गुल्मी दरबार गाउपालीका वडानम्बर २ चिदीमा दुर्घट्ना भएको हो । दुर्घट्नामा कुनै मानविय क्षेति नभएको बताइएको छ । जीप बीच सडकमा पल्टिएको छ । बिस्तृत बिवरण आउन बाँकी छ ।

You might also like