गुल्मीको राँगेढुंगामा चिटिक्क बन्यो बिश्वकर्मा बाबाको मन्दिर

भदौ २९गुल्मी।
गुल्मी जिल्लाको राँगेढुंगामा बिश्वकर्मा बाबाको मन्दिर निर्माण भएको छ । पुरानो मन्दिर जीर्ण बनेको स्थानमा सरकारी र निजि क्षेत्रको आर्थिक सहयोग मामन्दिर बनाइएको हो ।

You might also like