गुल्मीमा ४ जना सवार बोलेरो दुर्घटना

गुल्मी, ४ असोज ।
गुल्मीमा ४ जना सवार बोलेरो दुर्घटना भएको छ ।रुद्रवेणि बाट रुपाकोट तर्फ जादै गरेको बा १४ च ९९९७ नम्बर को बोलेरो गाडी दुर्घटना भएको गुल्मीका प्रहरी नायव उपरिक्षक डिएसपि पुर्षोतमप्रसाद पाण्डेले जानकारी दिनुभयो । दुर्घटनामा कुनै मानविय क्षति नभएको प्रहरी नायव उपरिक्षक डिएसपि पाण्डेले जानकारी दिनुभयो ।

You might also like