गणेश अधिकारीको शब्दमा रहेको “निलो गगन” बोलको गीत सार्बजनिक

रमेश पन्थी
५ असोज, गुल्मी । भर्खरै मात्र बजारमा आएको बिष्णु पाण्डेको “निलो गगन” बोलको गीतलाई महेन्द्र भण्डारीले लय तयार पारेका हुन् भने शब्द गणेश अधिकारीको रहेको छ । यस गीतमा स्वर बिष्णु पाण्डे संगै सुनिता बुढा क्षेत्रीको सुन्न सकिन्छ ।

उक्त गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा, लोमस शर्मा, टिका र जुनुको कार्शक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन स्मृति तिमल्सिना गुरुआमा गरेकी छन भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन नबिन घर्ति मगरले गरेका छन्

You might also like