राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सभापती एमाले प्रबेस गरे
कार्तिक १४
राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सभापती सुजन ज्ञवाली नेकपा एमालेमा प्रबेस गरेको घोषणा गरेका छन ।
हिजो एक बिज्ञप्ती जारी गर्दै उनले , विद्यार्थी जिवनकाल देखि नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुबाट राजनितिक यात्रा सुरु ,गुल्मी जिल्ला कमिटी सचिबालय सदस्य,श्रीङ्गेश्वर बहुमुखी क्याम्पस स्वबियु सभापती हुँदै पार्टिका विभिन्न जिम्मेवारीमा रहदै पार्टिमा योगदान गर्दै आएको मा । केही समय अगाडी आएको स्वतन्त्र पार्टिको हावाको झोक्काले छोएको र करिब अढाई महिना पछि पुन: नेकपा एमालेमा समाहित भएको बताएका छन ।