काठमाडौंका १० क्षेत्रमा को बिजयी भए ?
काठमाडौं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह
काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम
काठमाण्डौ ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे
काठमाडौं ४ मा नेपाली कांग्रेसका गगन थापा
काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल
काठमाडौं ६ मा कांग्रेस एमालेका उम्मेदवारभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल अगाडि
काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली
काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ
काठमाडौं ९ एमालेका कृष्ण गोपाल श्रेष्ठ
काठमाडौं १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी विजयी भएका छन् ।