रूरूक्षेत्र गाउपालिकाले भोली २८ गते सार्वजनिक सुनुवाई गर्ने ।
थमन रास्कोटी
माघ २७
रूरूक्षेत्र गाउपालिका
रूरूक्षेत्र गाउपालिका गुल्मीले भोली २८ गते सार्वजनिक सुनुवाई गर्ने भएको छ ।
गाउपालिकाको नियमित कार्यक्रम अन्तरगत, सेवा प्रवाह र सेवाग्राहीको आशा अपेक्षा गुनासा समाधानको लागि सार्वजनिक सुनुवाई गर्न लागिएको प्रमुख प्रसासकिय अधिकृत मधुकृष्ण पौड्यालले बताउनु भयो ।
भोलि बिहान ११ बजे गाउपालिकाको सभाहलमा सार्वजनिक सुनुवाई गरिने बताईएको छ ।