पुजा देबकोटा र दिनेश देवकोटाको स्वर अमित बाबु रोकाएको संगीत सब्द बासुदेब पोखरेलको सब्द र दिपक भुसाल रहेको नयाँ गीत घर “निभ्ने टुकीको ” बोलको गीत सार्वजनिक भएको छ माया प्रेमको भावनालाइ समेटेर यो गीत बजारमा आएको छ ।
पूर्ण संयोगको एरेन्ज रहेको गीत स्टुडियो मारुनिमा रेकडिङ्ग भएको गीतलाई सुमन राणा र खुमन राणाको रेकदिङ्ग र कुमार रानाले मिक्सिङ्ग गरेका छन् ।
बिरेन्द्र ओलीको निर्देशन रहेको भिडियोमा पुजा देवकोटा र दिनेश देवकोटाको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन प्रकाश रोकाको हो भने सम्पादन अनिल बिष्टले गर्नु भएको छ ।