रैनादेवी माध्यमिक बिद्यालय भुवनपोखरी पाल्पाको स्वर्ण महोत्सव अन्तर्गत तेस्रो दिनको कार्यक्रम सम्पन्न
रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरी पाल्पा ।
रैनादेवी माध्यमिक बिध्यालय रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरी पाल्पाको स्वर्ण महोत्सव अन्तर्गत आज तेस्रो दिनका विभिन्न कार्यक्रम सम्पन्न भएका छ्न।
महोत्सवको अबसरमा आज भएको हाजिरीजवाफ प्रतियोगिता प्रावि प्रथम धौलागिरी सदन र दितिय अन्नपूर्ण सदन , तृतीय माछापुच्छे सदन , निमावि स्तरियमा प्रथम सगरमाथा सदन र दितिय माछापुच्छे सदन तृतीय धौलागिरी सदन भएका छन् साथै कक्षा १ ३ को तातोआलु प्रतियोगितामा प्रथम रेस्मा वि क , द्वितीय अविना विक, तृतीय रेस्मा नेपाली विधार्थी भाईवहिनिहरु भएका छन् साथै सदनात्मक लोकगित प्रतियोगितामा सदन भएका थियो ।
र eassy writing प्रतियोगिता गरिएको थियो । जसमा प्रथम नारायण पोख्रेल, द्वितीय आयुष्मा श्रेष्ठ र तृतिय मोहन वि।क। भए । कार्यक्रमको अध्यक्षता प्राध्यानाध्यापक ऋीषिराम पोखरेल गर्नुभएको थियो भने तेस्रो दिनको कार्यक्रममा प्रमुख अथिती वडा सदस्य विष्णुप्रसाद ज्ञवालीले बिद्यालयको प्रगतीको लागि सुभकामना ब्यक्त गर्नु भएको थियो । शिक्षक अनिल कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन रमेश खनाल र मन्जु पंगेनीले गर्नु भएको विद्यालयका सुचना अधिकारी दुर्गा गैरेले बताउनु भयो।